|

चितवनमा चट्याङ लागेर एक वृद्धाको मृत्यु

 चितवन २८ चैत- चितवनमा मंगलवार विहान चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । चितवनको विकट गाविस लोथरमा हावाहुरी र पानीसंगै परेको चट्याङ लागेर लोथर-९, की  ७० वर्षीया हरिमाया चेपाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । चटयाङ लागेर उनका दुई नाति पनि घाइते भएका छन् ।
स्रोत:ओनलाइन खबर 

Posted by Butwalonline on 3:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनमा चट्याङ लागेर एक वृद्धाको मृत्यु"

Leave a reply