नवलपरासीको दुमकीबासमा बस दुर्घटनाग्रस्त हुंदा १० जाना घाइते
नवलपरासी,पुस ८ -आज दिउसो नवलपरासीको दुमकीबास भन्ने ठाउमाँ बस दुर्घटना ग्रस्त हुंदा १० जाना घाइते भएका छन| काठमांडू बाट बुटवल तर्फ आउदै गरेको बा २ ख ४८६८ नंबर को बस नवल परासीको दुमकी भन्ने ठाउमाँ दुर्घटना भएको प्रहरीले जनाएको छ | घाइते मध्य एक जनको अबस्था गंभीर रहेको छ |सबै घाइते यात्रुहरुको दाउन\ने पोली क्लिनिकमा उपचार भैरहेको छ नवलपरासी प्रहरीले जनाएको छ |