|

चितवन सवारी दुर्घटनामा एक जना गम्भिर र्घाईते

चितवन , पौष ८ चितवन जिल्लाको दाहाखानि गाबिस सिमलताल नजिकै आज भएको सवारी दुर्घटनामा एक जना गम्भिर र्घाईते भएका छन् । नारायणगढबाट मुग्लिनबाट तर्फजाँदै गरेको ना २ ख ६२९९ नम्बरको मालबहाक ट्रक र बिपरित दिशाबाट आएको ना ४ ख २६७७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा ना २ ख ६२९९ नम्बरको मालबहाक ट्रकका चालक गम्भिर र्घाईते भएका हुन् । र्घाईते मकवानपुर ८ पदमपोखरीका जङगबहादुर मल्लको चितवन मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुबै ट्रक र अर्को ट्रकका चालक लाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
                                                                                                                                          स्रोत :कालिका FM

Posted by Butwalonline on 11:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवन सवारी दुर्घटनामा एक जना गम्भिर र्घाईते"

Leave a reply