शान्ति पदयात्रा र्यालीका सहभागीहरु
फोटो क्याप्सन :मानव अधिकार तथा शान्ति समाजद्धारा शुक्रबार बुटवलमा निकालिएको शान्ति पदयात्रा र्यालीका सहभागीहरु । समाजको दुइदिनसम्म चल्ने राष्ट्रिय परिषदमा भागलिन देशभरका २ सय भन्दा वढि मानवअधिकारकर्मीहरु बुटवलमा भेला भएका छन् । तस्विर :बिक्रम खड्का
