बिष सेबनबाट मृत्यु
कृष्ण आचार्य,दैलेख,आश्विन ४-दैलेखको भैरीकालिकाथुम ८ डाडिमाडि बजार निवासि एक युवतिको विष सेवनका कारण ज्यान गएको छ । भैरीकालिकाथुम ८ डाडिमाडि बजार निवासि १८ वर्षिया शान्ता शाहिको विष सेवनका कारण हिजो ज्यान गएको परिवार स्रोतले जानकारी दिएको छ । उनको शव पोस्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा ल्याइएको छ ।