रेडाको सहयोग वैकल्पिक उर्जा
मुक्तिप्रसाद न्यौपाने,भदौ २, पाल्पा-क्षेत्रिय नविकरण उर्जा सेवा केन्द्र रेडाको सहयोग स्थानीय बासिन्दाको लगनशिलतामा बैकल्पीक उर्जाका क्षेत्रमा कचललाई नमूना गाविसको रुपमा विकास गर्न थालिएको छ ।
कचल गाविसमा रहेका ७ सय घर मध्ये ५ सय घरका बासिन्दाले लघुविद्युत प्रयोग गर्दै आएकाछन् । अन्य घर परिवारका लागी पनि योजनाहरु निर्माणको चरणमा रहेका छन् । ३ बर्ष यता ३ वटा योजना सम्पन्न भइसकेको छ भने एक योजना निर्माणको क्रममा रहेको छ ।
बोक्सीखोलाबाट १०.५ किलोवाट, ओखलढुङ्गाबाट ३ किलोवाट र चिउरेपानीबाट २.५ किलोवाटका लघुविद्युत योजनाबाट स्थानिय बासिन्दाले फाइदा लिएका छन् भने छतिवन खोला मा६ किलोवाटको योजना २ महिना भित्र निर्माण कार्यपुरा हुने क्षेत्रिय नविकरण उर्जा सेवा केन्द्र रेडाका निर्देशक लिला बहादुर कार्कीले बताए ।
खरै खरेले छाएका झुपडीहरु, मोटरबाटो नपुगेको आम्दानी स्रोत नभएका पाल्पा कचल गाविसका बासिन्दाले आफ्नै मिहिनेतबाट बिजुली निकालेर गाउ‘ झिलीमिली पारेका छन् । नेपाल विद्युत प्राधिकरण बिजुलीका पुग्न बर्षौं लाग्ने यहॉका बासिन्दाले आफ्नो मिहिनेतले खोलामा बगेर गएको पानीलाई सदुपयोग गरी बिजुली बलेका हुन् ।
बिजुली बाल्नको लागी गाउ‘लेहरुले नगद, तथा श्रमदान उठाएका थिए । गाविस, आमा समुह, क्लवबाट समेत रकम संकलन गरि वैकल्पिक उर्जा प्रयोग गरिएको हो । लोडसेङ्गिको समस्या पनि छैन जसले गर्दा रातीको सयमयाका काम गरेर अक्तिरित अम्दानी समेत गर्न पाउर्दा गरेको दु:ख भुलेको ओम बहादुर घर्ती मगरले बताए । उनीहरुले टेलिभिजन हेर्न, मोवाइल चार्ज गर्ने लगायतका काममा बिजुली प्रयोग गरेका छन् ।
वैकल्पीक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा कचल गाविसलाई पाल्पाको नमुना गाविस बनाउने योजना अनुसार सुधारिएको चुलो, डेमी लगायतका वैकल्पिक उर्जा उत्पादनका कार्यक्रमहरु संचालन गरिएको छ ।