फिस्टेल एयरको हेलिकप्टर आकस्मिक अवतरण
काठमाडौं, अषाढ २२ - मुगुको गमगढीबाट नेपालगञ्जका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर बुधबार कालिकोटमा आकस्मिक अवतरण भएको छ ।
मौसमका कारण आकस्मिक अवतरण गर्नुपरेको जानकारी आएको फिस्टेल एयरको काठमाडौंस्थित कार्यालयले जनाएको छ ।
हेलिकप्टरमा अष्ट्रेलियन चालक स्टेभेल ब्रुस बोकनसहित ६ यात्रु थिए । सवै सुरक्षित छन् ।
Source:KantipurNews