गजल
हुनुपर्छ तिम्रो मेरो विहे भन्थ्यौ त्यारी,
मन मुटु सवै तिम्लाई दिए भन्थ्यौ त्यारी।
उजाड मेरो जिन्दगीमा वहार वनी आयौ र त,
फाटेको यो मनलाई सिए भन्थ्यौ त्यारी।
जुनी जुनी सयौं जुनी तिमी संगै हुन
यो धर्तीमा मैले जन्म लिए भन्थ्यौ त्यारी।
कहिले कांही टाढा भई संपर्क वाहिर हुंदा,
मन संहाल्न अलिकती पिए भन्थ्यौ त्यारी।
दु:ख सुख हांसो आंशु तिमीसंग सयर गर्न,
त्यै मनको क्षितिज वाट चिए भन्थ्यौ त्यारी।
अशोक गौतम क्षितिज
पौंदीअमराई-३ गल्मि
संकरनगर-२, शारदा स्कुल, रुपन्देही पनि रस्ती वस्ती
हाल-खाडी मुलुक.......वाट
मन मुटु सवै तिम्लाई दिए भन्थ्यौ त्यारी।
उजाड मेरो जिन्दगीमा वहार वनी आयौ र त,
फाटेको यो मनलाई सिए भन्थ्यौ त्यारी।
जुनी जुनी सयौं जुनी तिमी संगै हुन
यो धर्तीमा मैले जन्म लिए भन्थ्यौ त्यारी।
कहिले कांही टाढा भई संपर्क वाहिर हुंदा,
मन संहाल्न अलिकती पिए भन्थ्यौ त्यारी।
दु:ख सुख हांसो आंशु तिमीसंग सयर गर्न,
त्यै मनको क्षितिज वाट चिए भन्थ्यौ त्यारी।
अशोक गौतम क्षितिज
पौंदीअमराई-३ गल्मि
संकरनगर-२, शारदा स्कुल, रुपन्देही पनि रस्ती वस्ती
हाल-खाडी मुलुक.......वाट