गजल
सांच्चै जिवन के हो तिम्रै वुटवल सहर लाई सोध।
उज्यालोको आशा कस्तो हुन्छ विहानी प्रहर लाई सोध॥
नजिक ले मात्र माया सार्थक छ भन्छ्यौ सधै तिमी,
कति साथ पाएको छ नदी वाट त्यही नजिकको वगर लाई सोध॥
अशोक गौतम क्षितिज
पौंदीअमराई-३ गुल्मि,
संकरनगर-२, शारदा स्कुल रुपन्देही पनि रस्ती वस्ती
हाल- खाडी मुलुक.......वाट