|

कपिलवस्तुमा बेवारिसे बम

१८ वैशाख, कपिलवस्तु । कपिलवस्तुको बहादुरगञ्जमा आज बिहान एउटा बेवारिसे बम फेला परेको छ ।

बहादुरगञ्जस्थित गणेश प्लाई उद्योग परिसरमा कपडामा बेरेर छोडिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।

गाउँमा एक्कासि बम फेला परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । बम सेनाको डिस्पोजलले निस्त्रिmय पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानएको छ ।

Source:Onlinekhabar

Posted by Butwalonline on 9:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुमा बेवारिसे बम"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु