|

यात्रुबहाक बसको ठक्करवाट एक जनाको मृत्यु

झापा फागुन १४ - यात्रुबहाक बसको ठक्करवाट झापामा एक जनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाखण्डको बुट्टाबारीमा सोमवार विहान ना ४ ख ७२४४ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पृथ्वीनगर-७, का बर्षीय विष्णुप्रसाद दाहालको ज्यान गएको प्रहरीले जनाएको छ ।

यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका दाहालको बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।स्रोत : ऑनलाइन ख़बर

Posted by Butwalonline on 9:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुबहाक बसको ठक्करवाट एक जनाको मृत्यु "

Leave a reply