शिव सेना नेपालको कपिलवस्तु शाखा गठन
कपिलवस्तु, कार्तिक २० - कपिलस्तुको तौहिलवामा भएको भेलाले कोष बहादुर मल्ल्को अध्यक्षतमा ५१ सदस्यीय शिव सेना नेपाल कपिलवस्तु शाखा गठन भएको छ । सो समितिको उपाध्यक्षहरुमा भुपेन्द्र शुक्ल र जगदीश प्रसाद कुर्मी, सचिवमा सुनील अर्याल, सह सचिवमा चिन्कु प्रासद गुप्त तथा कोषध्यक्षमा शान्ती मल्ल रहेका छन् ।
समतिको सदस्यहरुमा सन्तोष कहार, बिनिता कहार, प्रतिमा अर्याल लगायत रहेका छन् । शिवसेनालाई जिल्ला भर बिस्तार गरिने अध्यक्ष मल्लले बताए ।
समतिको सदस्यहरुमा सन्तोष कहार, बिनिता कहार, प्रतिमा अर्याल लगायत रहेका छन् । शिवसेनालाई जिल्ला भर बिस्तार गरिने अध्यक्ष मल्लले बताए ।
