रविकिरण कपमा एनफा एकेडेमी बुटवल र फर्साटिकर युवा क्लब बिजय
लक्ष्मण पोखरेल,बुटवल कार्तिक २० । रुद्रपुरमा जारी रविकिरण कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमवार पनि दुई खेल सम्पन्न भएका छन् । सोमवार सम्पनन पहिलो खेलमा एनफा एकेडेमी बुटवलले आयोजक जना आस्ता पृथ्वी युवा क्लब रुद्रपुरलाई ८–० को भारी गोलन्तरले पराजित ग¥यो । एनफाको जीतमा बिमल धर्ती मगरले ६ तथा जनम बिकल र गौरव शाक्यले १–१ गोल गरे । त्यसतै दोश्रो खेलमा फर्साटिकर युवा क्लब बिजय भएको छ । उसले चा“दनी युवा क्लब गजेडीलाई टाइब्रेकरमा ५–३ ले हरायो । यस अघि निर्धारित समयमा दुवै टीम बाट १–१ गोल भएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । निर्धारिच समयमा फर्साटिकरका दिपेस पन्तले दोश्रो हाफको १० औं मिनेटमा गोल गरेपनि चा“दनीको तर्फबाट विनोद राणाले ११ मिनेटमा बराबरी गोल गरेका थिए ।
प्रतियोगिता अन्तगर्त आज मंगलवारको पहिलो खेल भिजन मोहिन िफुटवल क्लब बुटवल र बाणगंगा स्पोर्टस क्लब कपिलवस्तु तथा दोश्रो खेल विश्व शान्ति युवा क्लब सालझण्डी र आर. के. एफ. सी बुटवलका बीच हुने बताइएको छ ।
यता गोर्खा ब्वायज क्लब बुटवलमा जारी रञ्जन सागर स्मृति कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो क्वाटरफाइनलमा प्रतिद्धन्दी डि. एम. सी. तुल्सीपुरलाई ४–३ ले हराउदै गोर्खा ब्वायज सेमी फाइनलमा प्रवेश गरेको हो । गोर्खाका लागि प्रबिन थापाले खेलको १९ औं, प्रकाश थापाले ५५ औं इदुर थापाले ५९ औं तथा मनिस घिसि•ले ७२ औं मिनेटमा क्रमश गोल गरेका थिए । उता डि. एम. सी. का लागि आषिस थापाले ३३ औं र ९० औं तथा सतिसराज भण्डारीले ६८ औं मिनेटमा गोल गरे । खेलको ‘म्यान आफ द म्याच’ डि. एम. सी. का सतिसराज भण्डारी घोषित भए । प्रतियोगिता अन्तर्गत आज मंगलबार लिस्नु युवा क्लब कोटिहवा र युनाइटेड क्लब बुटवलका बीच दोश्रो क्वाटरफाइनल खेल हुनेछ ।
त्यसतै रुपन्देहीको मोतिपुरमा जिल्ला स्तरिय अन्तर क्लब नकअनाउट फुटबल प्रतियोगिता आइतवार देखि शुरु भएको छ । उदघाटन खेलमा सौराहा युवा क्लबले आयोजक सृजना युवा क्लब बी लाई १–० ले हरायो । त्यसतै सोमबार सम्मपन्न दुई छुट्टा छुट्टै खेलमा ब्ल्याक युथ क्लब र क्रिष्चियन युथ क्लब विजय भएका छन् । ब्ल्याक युथले संगम युवा क्लबलाई २–१ ले हरायो भने क्रिष्चियनले जनज्योति युवा क्लबलाई ३–१ ले पराजित गरयो ।
सृजना युवा क्लब मोतिपुरको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत आज मंगलबार करौजिया युवा क्लब र देवसिद्ध युथ क्लब देवीनगरका बीच खेल हुने खेल संयोजक हिमाल रानाले जानकारी दिए