एसओएस बालग्राम नेपालले परिवार सुदृढिकरणका लागि सहयोग हस्ताण्तरण
राधेश्याम बिश्वकर्मा,भैरहवा, कार्तिक २० - एसओएस बालग्राम नेपालले सि.न.पा. को वडा नं ४ र १० मा बासोबास गरि रहेका हरिजन, केवट, पासी लगायत अन्य पछाडी परेका बस्तीमा घर निर्माण तथा मर्मतका साथै आय आर्जनमुलक क्रियाकलापमा सहयोग गर्नका लागी ऋण उपलब्ध गराएको छ । आज भैरहवामा एक कार्यक्रमको आयोजना गरि ऋणको पहिला किस्ता स्वरुप पाच जनालाई रु दश हजारको दरको चेक हस्तान्तरण गरिएको छ । भैरहवा स्थित एसओएस बालग्राममा भएको परिवार सुदृढिकरणका निम्ति घर तथा लघुवित्त कार्यक्रममा एसओएसका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधाना•ले चेक हस्ताण्तरण गर्नु भएके हो ।
अधिराज्य भरिका नौ वटा बालग्रामहरुबाट परिवार सुदृढिकरण कार्यक्रम अन्र्तगत यस्ता गरिब, बिपन्न तथा संरक्षक गुमाउन सक्ने अवस्थाका बालबालिकाहरुका लागी शिक्ष्ँ, स्वास्थ्य तथा हेरचाहका लागी यस्ता परिवारको घर निर्माण तथा मरम्मत गर्न सहयोग गर्ने गरेको र हाललाई उक्त वडामा वासोबास गर्ने १८ परिवारको घर पुनः निर्माण गर्ने कार्यक्रम रहेको तथा पहिलो चरणमा जितेन्द्र केवट, रामकेश पासी, भोला पासी, शिव प्रसाद पासी र सुख्खु केवटलाई तीस महिना भित्र तिर्ने गरि र्निब्याजी रुपमा कर्जा उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।ज्योत्सना राणाको सञ्चालनमा सम्पन्न भएके उक्त कार्यक्रममा बालग्रामका अध्यक्ष बिजय ज• राणाको अध्यक्ष्ता, एसओएसका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधाना•को प्रमुख आतिथ्यता तथा एसओएस बालग्राम ईटहरीकँ डी.सी. चौधरीको स्वागत मन्तव्य रहेको थियो ।