|

प्रहरी ईन्चार्जले हराएको रिभल्वर भेटियो

सप्तरी, कात्तिक २० - भारतीय सिमानासँग जोडीएको सप्तरीको पाटोमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पका ईन्चार्ज मनोज चन्दको रिभल्वर फेला परेको छ । सप्तरीको अभिलाषा ४ मा परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा रिवल्भर फेला परेको प्रहरीले जनाएको छ ।

ईन्चार्ज चन्द र हवल्दार ज्ञानु साउदलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको सशस्त्रका पूर्वाञ्चल प्रहरी प्रमुख डिआई देबेन्द्र सुब्बाले जानकारी दिनुभयो ।

अत्याधिक रक्सी खाएर भारतीय नृत्यागंनाहरुसँग नाच्ने क्रममा चन्दले रिवल्भर हराएका थिए ।

Posted by Butwalonline on 6:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरी ईन्चार्जले हराएको रिभल्वर भेटियो"

Leave a reply