रुपन्देहीको सिप्वा गा वि स को बग्दिया गाउँमा भीषण आगलागी
हाम्रा सहयोगी,सम्बाददाता सलमान खाँनका अनुसार भर्खरै रुपन्देहीको सिप्वा गा वि स वार्ड नं ५ बग्दिया गाउँमा गाउँमा भीषण आगलागी भएको छ ,आगो नियेंत्रण को लागि प्रहरी को टोलि तेस तर्फ़ लागिसकेको छ ,साथै भैरहवाबाट गएको बारुण यन्त्रको सहयोगले आगो नियेंत्रणमा आइसकेको छ खरियाँमा राखेको गहुँ जलेर पूर्णत नस्ट भएको छ । समयमा नै आगो नियन्त्रण मा आएको ले कुनै मानविय क्षति हुन पाएन ,घटनाको थप विवरण आउन बाँकि छ |