गुल्मीमा एचआईभि संक्रमितलाई कोष बनाईने
सीता भण्डारी,चैत्र २, गुल्मी । जिल्लाका सरोकारवालाले एचआईभि संक्रमितहरुको सहयोगार्थ आकस्मीक कोष स्थापना गरिने भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न सरोकारवालासंग सम्वन्वयत्माक गोष्ठीमा सहभागिले यस्तो निर्णय गरेका हुन ।
अगमी दिनमा सरोकारवाला निकाय जिल्ला एड्स सम्वन्वय समिति, नार्डेक नेपाल गुल्मी र हाम्रो जिवन प्लस गुल्मीको सम्वन्वयमा आकस्मीक कोषको स्थापना गरी संक्रमितहरुको औषधी उपचारमा खर्चमा लगाउने प्रयास स्वरुप यस्तो निर्णय भएको हाम्रो जिवन प्लसकाी अध्यक्ष सावित्रा ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी एव जिल्ला ईन्जीनियर लालु गिरी, प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, नार्डेक नेपालका अध्यक्ष रेशम कुावर ,लोकतान्त्रीक महिला लोकतान्त्रीक सञ्जालकी अध्यक्ष विष्णुकुमारी सापकोटा लगायतका बक्तहरुले मन्तब्य राखेका थिए । जिल्लामा ५० जना महिला , ३३ जना पुरुष आचआईभि संक्रमित रहेको हाम्रो जिवन प्लसकी अध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिनु भयो । त्यस्तै पााच वर्षिय बालिका सहति १६ जना वाल वालिका एचआईभि संक्रमित रहेका छन् ।