|

रेडबुल जिल्ला फुटबल लिगमा सिम्रिकको जित

बाबुराम गैरे,माघ ३, बुटवल । बुटवलमा संचालित रेडबुल  राष्टिय जिल्ला लिग  फुटबल  प्रतियोगितामा लिग च्याम्पियन ह’दै सिम्रिक युवा क्लब बुटवल क्षेत्रिय प्रतियोगिताका लागि छनोट भएको छ । लिस्न’युवा क्लबमाथि १ । ० को कठिन जित हात पार्दै सिम्रिक युवा क्लब जिल्ला च्याम्पियन बनेको हो ।

बुटवल स्थित फिफा टेक्निकल  सेन्टरमा बुधबार  सम्पन्न फाईनल खेलको अतिरिक्त समयमा बिष्ण’ ग’रुडले गरेको गोल निर्णायक बन्न प’गेपछि सिम्रिक बिजयि बनेको हो । निर्धारित समय गोल रहित बराबरिमा सकिएपछि थप गरिएको १० मिनेटका श’रुबातमै ग’रुडले टिमका लागि निर्णायक गोल गरेका हुन  । यस अघि निर्धारित समयमा द’बै टिमले उत्कृष्ट प्रदर्शन गर्दै पोष्ट आक्रमणलाई जारि राखेपनि गोल हुन  भने गर्न सकेनन् । खेलको २४ औ मिनेटमा सिम्रिकले
पाएको फ्रि किकको श’देस प’नले सद’पयोग गर्न सकेनन् । त्यस्तै ३१ ऋौा मिनेटमा स’र्य ग’रुडले गरेको प्रहार लिस्न’का गोलकिपर सन्तोष चौधरिले नियन्त्रणमा लिए । पहिलो हाफमा सिम्रिक आक्रामक रुपमा प्रश्त’त ह’दै बिपक्षि
क्षेत्रमा हाबि भएको थियो भने दोश्रो हाफको श’रुबातिमा लिस्न’ हाबि ह’न प’गेपनि त्यसलाई टिकाई राख्न सकेन । आक्रामक रणनिति लिएर दोश्रो हाफमा मैदानमा उत्रिएको लिस्न’ले चौथो मिनेटमै फ्रि किकको अबशर पाए पनि त्यसलाई जिबन छन्तेलले सहि दिसा दिन भने लगत्तै अर्को प्रयासलाई बिपक्षि किपर राकेश ग’रुडले बिफल त’ल्याईदिए । खेलमा
आक्रमण प्रतयाक्रमण भईरहदा १४ औ मिनेटमा लिस्न’का खेलाडिहरुले अफ साईड ठानेर बल छोडेपछि स’र्यले एक्लै अगाडि बडाएको बलमा किपरले अगाडि बडेर उत्कृष्ट बचाउ गरेका थिए ।

जितसंगै सिमम्रिकले नगद १५ हजार र सिल्ड तथा उपबिजेता बनेको लिस्न’ले नगद ८ हजार र सिल्ड प्राप्त गरेका छन् । बिजयि खेलाडिहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष श’रेन्द्र प्रशाद श्रेष्ठ, खेलक’द पत्रकार मंन्च रुपन्देहिक अध्यक्ष स’मन अधिकारी र जिल्ला फ’टबल संघ रुपनदेहिका अध्यक्ष हरि प्रशाद श्रेष्ठले सम्य’क्त रुपमा नगद र प’रस्कार प्रदान गनर्’भयो । सो अबशरमा खेलको प्रचारप्रसारमा महत्बप’र्ण योगदान गरेको भन्दै तिनाउ एफका पत्रकार बाब’राम गैरे, खेल पत्रकार भरत अधिकारी र ब’टबलका अन्य केहि संचार संथालाई समेत प्रसंसा पत्रले सम्मानित गरिएको थियो । गत प’ष २२ गतेदेखि संचालन भएको प्रतियोगितामा जिल्लाका १३ बटा टिमको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 8:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेडबुल जिल्ला फुटबल लिगमा सिम्रिकको जित "

Leave a reply