|

सरस्वती मन्दिर बैदिकाश्रममा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ गरिने

बिनोद परियार,बुटवल ,माघ ३ - रुपन्देहीको आनन्दबन मणिग्राम स्थित सरस्वती मन्दिर बैदिकाश्रममा सञ्चालन गर्न लागिएको महायज्ञमा दुई हजार जनालाई आजिवन सदस्ता प्रदान गरिने योजना अंगाडी सारिएको छ ।

११ हजार १ सय ११ रुपंया दान गर्ने दानबिरलाई मन्दिर व्यबस्थापन समितीले आजिवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । सो मन्दिर पुन: निर्माणका आगि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २२ गते देखि ४६ औं महायज्ञ आयोजना गरिएको छ । आगामी माघको २२ गतेदेखि २९ गते सम्म सञ्चालन गर्न लागिएको ४६ औं श्रीमद् भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ संम्पन्न गर्नकालागि नारायण वञ्जाडेको संयोजकत्वमा मुल समिती गठन गरिएको छ । त्यस्तै बिभिन्न शिर्षकमा उपसमितीहरु गठन गरी तयारीका कामलाई विब्रता दिईएको संयोजक बञ्जाडेले बताउनुभयो ।

Posted by Butwalonline on 7:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " सरस्वती मन्दिर बैदिकाश्रममा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ गरिने "

Leave a reply