|

१० दिनदेखि अबरुद्ध विद्युत आपुर्ति सुचारू

बुटवल ,माघ ३ - गएको १०  दिनदेखि अन्धकारमा बस्न बाध्य भएका अर्घाखाची रोल्पा  र प्युठानका बासिन्दा अहिले विद्युत आपुर्ति भएपछि खुसी भएका छन्  ।

विद्युत नहुादा सबैभन्दा बढी मारमा परेका अर्घाखाचीमा सञ्चालित २, प्युठानका ३, रोल्पाका २ वटा गरी ७ वटा रेडियो तथा पत्रपत्रिकाहरु बन्द भएको थियो । अहिले भने ती संचारमाध्यमहरु सुचारु भएको जनाइएको छ । पुस २३ गतेदेखि त्यहा विद्युत सेवा बन्द भएको थियो ।

Posted by Butwalonline on 7:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१० दिनदेखि अबरुद्ध विद्युत आपुर्ति सुचारू "

Leave a reply