|

Sajha Sawal Episode 263: President's Jurisdiction


अन्तरिम संविधानले कल्पनै नगरेको परिस्थितिमा देश पुगेपछि सबैको ध्यान राष्ट्रपतिले अव के गर्लान् भन्नेमा छ । कसैले आलंकारिक त कसैले संवैधानिक भनेका अहिलेका राष्ट्रपतिले खासमा के गर्न सक्छन् त? राष्ट्रपतिको भूमिका र अन्तरिम संविधानअनुसार अधिकारक्षेत्रका बारेमा कुराकानी गर्न आज हामीसँग हुनुहन्छ- अधिवक्ता एवं नेपाली कांग्रेसका पूर्व सभासद राधेश्याम अधिकारी, एकीकृत माओवादी निकट कानुन व्यवसायी रमण श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका सहप्राध्यापक लालबाबु यादव ।

Posted by Butwalonline on 8:39 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "Sajha Sawal Episode 263: President's Jurisdiction "

Leave a reply