|

सिनर्जी एफएमका १७ सदस्सीय साईकल यात्री लुम्बिनीको अवलोकन भ्रमणमा

लुम्बिनी १९ कार्तिक । सिनर्जी एफएमका १७ सदस्सीय साईकल यात्री टोली एतिहासिक अन्र्तराष्टिय पर्यटकीय स्थल लुम्बिनीको अवलोकन भ्रमण सम्पनन गरेको छ ।

लुम्बिनी भ्रमणबर्ष २०१२ को प्रबद्धन, वावरण जर्गेना, आर्थिक मितब्ययीता, तथा चितवन साईकल सिटी साईकल मैत्रीसडक बनउने उद्देश्य राखी तीनदिने यात्रामा निस्केको सो टोलीलाई सुचना अधिकृत हरिध्वज राईले खादा ओढाई स्वागत गर्नुका साथै लुम्बिनी गुरुयोजना बारे जानकारी समेत गराउनु भयो ।

लुम्बिनीमा वास्तविक शान्तिको अनुभूती भएको टोली संयोजक बिष्णुकान्त काफलेले बताउनु भएको छ ।

Posted by Butwalonline on 10:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिनर्जी एफएमका १७ सदस्सीय साईकल यात्री लुम्बिनीको अवलोकन भ्रमणमा"

Leave a reply