मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
महोत्तरी,असार २ -पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको टुटेशवरमा गएराती भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी महोत्तरी हाथिलेटका ३२ बषिर्य सन्जिब थापा मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापाले चलाएको ना ५ प ७५६ नं.को मोटरसाईकल जलिरहेको अवस्थामा भेटीएकोे छ । मृतकको शव पोष्टमार्टमका लागी शनिबार बिहानै जनकपुर अञ्चल अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट
