सेफि्ट ट्यांकी भित्र महिलाको लाश भेटियो(भिडियो सहित )
काठमाण्डौं,जेठ १७-र्कीतिपुरको त्रिभुवन विश्व विद्यालय परिसरमा एक महिलाको रहस्यमय निधन भएको छ । दोलखाको माघापौवा २ घर भई विश्वविद्यालयको क्यान्टीनमा काम गर्ने ३० बषिर्या कर्मा लामाको मृत्यु भएको हो ।
श्रमितिको मृत्यु भएको भनि उनकै श्रीमान प्रेम लामाले दिएको जानकारीका आधारमा लामालाई सेफि्ट ट्यांकी भित्र फेला पारेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान गर्न उनका श्रीमान ३२ बर्षका प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सिन्धुपाल्चोक बाँसखर्क आठ माइतिघर भएकी कर्मा र प्रेमको १३ बर्ष अघि प्रेम विवाह भएको थियो ।
समाचार ऑनलाइन खबर बाट