|

यूएई को RTA को पब्लिक बस मा कार्यरत नेपाली हरु द्वारा किट्नी पिडित लाई चालिस हजार नेपाली रुपैया सहयोग



  भुपराज बस्याल
जीवन मृतु देखि लामो समय लड्दै आउनु भएका प्रवासका सहयात्री मीत्र दुवै  किट्नी  फेल भई बिगत लामो समय युएईको हस्पिटलमा रही हाल काठमाडौँ   को हस्पिटलमा रहदै आउनु भएका प्रकाश बस्नेतलाई युएईमा ( RTA  ) को पब्लिक बस   मा कार्यरत नेपाली हरु द्वारा, रमेस श्रेष्ठको संयोजकमा चालिस हजार नेपाली रुपैया संकलन गरी सहयोग गरेका छन्  । युएईमा रहनु भएका समाज सेबी ब्याक्तित्व तथा विभन्न संघ सस्थाका पर्तिनिधीहरुबाट संकलन गरिदै आएको बाँकी अरु एक लाख साठी हजार रकमका साथ एनआरएन युएईको पहलमा संकलन भएको सम्पूर्ण एक मुष्ठ रकम दुई लाख रुपैया अप्रिल ७तारिक उहाको किड्नी ट्रान्सफर गर्नको निम्ति नेपाल पठाएको एनआरएन युएईले जनाएको छ  । यस राहत कोष संकलन कार्यमा संलग्न रहनु हुने सम्पूर्ण सहयोगी साथीहरुलाई हार्दिक धन्यबाद प्रकट गरिएको छ  ।

Posted by Anonymous on 6:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएई को RTA को पब्लिक बस मा कार्यरत नेपाली हरु द्वारा किट्नी पिडित लाई चालिस हजार नेपाली रुपैया सहयोग"

Leave a reply