|

८ वर्षीय बालिकाको बलात्कारपछि हत्या

धनगढी, चैत २७ - कैलालीको खैरला गाविस १ की८ वर्षीय  बालिकाको बलात्कारपछि हत्या गरिएको छ। बालिका कृष्ण नेपालीलाई १३ वर्षीय नरबहादुर सावदले वलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ।कैलाली प्रहरी उपरीक्षक वसन्त पन्तका अनुसार घर नजिकैको खोलामा नुहाउन गएको समयमा बालिकाको वलात्कार भएको थियो। बालिकाले घरमा भनिदिने बताएपछि घाटी थिचेर मारेको अभियुक्त सावदले स्वीकार गरेको पन्तले जानकारी दिए। बालिकाको शब आज बिहान ४ बजे भेटिएको हो।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 7:22 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "८ वर्षीय बालिकाको बलात्कारपछि हत्या"

Leave a reply