|

स्याङ्जाको मल्याङ्कोटमा ज्याग्दी महोत्सब शुरु



प्रकाश डोटेल
स्याङ्जा-१५, चैत्र ।
स्याङ्जाको मल्याङकोट-१, दार्सिङ्मा बुधबारदेखिे 'प्रथम ज्याग्दी दार्सिङ् महोत्सब-२०६८' सुरु भएको छ । ज्याग्दी दार्सिङ् बजार ब्यवस्थापन समितिको आयोजनामा सुरु भएको महोत्सव १९ गतेसम्म चल्नेछ ।
महोत्सवको उद्घाटन गर्दै नेपाली का“ग्रेसका महासमिति सदस्य शिवकुमार गिरीले महोत्सवले त्यस क्षेत्रको पर्यटन सम्भाव्यताई उजागर गर्न महत्वपर्ूण्ा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।
ज्याग्दी आसपास क्षेत्रको चौतर्फी विकास एवं स्थानीय प्राकृतिक, सा“स्कृतिक सम्पदाहरुको पर््रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको त्यस महोत्सबमा करिब ३० वटा स्टल राखिएका छन् महोत्सबमा ख्यात्रि्राप्त राष्ट्रिय कलाकारहरुद्वारा सा“स्कृतिक कार्यक्रम, लोकदोहरी पर््रदर्शनी तथा स्थानीय स्तरमा लोप हुन लागेका सा“स्कृतिक झा“कीहरुको पर््रदर्शन गरिने आयोजकले जनाएको छ ।

Posted by Anonymous on 6:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङ्जाको मल्याङ्कोटमा ज्याग्दी महोत्सब शुरु"

Leave a reply