गजल
चाडपर्व आउछन जान्छन,तिमि आउन पाउछौ कहिले?
परिवार र साथीसंग र-माउन पाउछौ कहिले ?
कति भयो खाली निधार ,सधैभरी परदेशीदशैँटीका भाईटीका,तिम्ले लाउन पाउछौ कहिले?
बुढा भए बाबुआमा,ठुलै भयो कान्छो छोरो
झम्टिएर अंगालोमा स-माउन पाउछौ कहिले?
छरछिमेकका पक्कि घर बलेकाछन धपधप
चुहिराछ खरको छानो तिम्ले छाउन पाउछौ कहिले?
रमाइलो गरिराछन वरपर साथीभाई
उनीसंगै देउसीभैलो तिम्ले गाउन पाउछौ कहिले?
Bishnu kumar giri ,gulmi now,जापान
परिवार र साथीसंग र-माउन पाउछौ कहिले ?
कति भयो खाली निधार ,सधैभरी परदेशी
बुढा भए बाबुआमा,ठुलै भयो कान्छो छोरो
झम्टिएर अंगालोमा स-माउन पाउछौ कहिले?
छरछिमेकका पक्कि घर बलेकाछन धपधप
चुहिराछ खरको छानो तिम्ले छाउन पाउछौ कहिले?
रमाइलो गरिराछन वरपर साथीभाई
उनीसंगै देउसीभैलो तिम्ले गाउन पाउछौ कहिले?
Bishnu kumar giri ,gulmi now,जापान