|

ट्रयाक्टरले ठक्करदिदा एक बालकको ज्यान गयो

चितवन ,५ असोज,-पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा नारायण खण्डको हनहरीमा ट्रयाक्टरको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी-८ रजैयाका ८ वर्षीय संजिव लामा रहेको प्रहरीले जनाएको छ । ना२त ८२९८ नम्बरको ट्रयाक्टरको ठक्करबाट लामाको घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

स्रोत :ओनलाइन खबर  


Posted by Butwalonline on 10:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रयाक्टरले ठक्करदिदा एक बालकको ज्यान गयो"

Leave a reply