Gajal
टल्कने गाडी नि वेच्यो जंड्याहाले
स्वास्नीको साडी नि वेच्यो जंड्याहाले।
पुग्यो क्यारे तोलाको पैचालीस् हजार
सुन् को मारवाडी नि वेच्यो जंड्याहाले।
सांझ विहान् खान्थे दुध ती वच्चाले
भैंसी र पाडी नि वेच्यो जंड्याहाले।
माघको त्या जाडोमा के ओढ्ने विच्छ्याउने
पाखी र राडी नि वेच्यो जंड्याहाले।
खल्तीमा सकिएसी एक गिलास तान्न
कालो त्यो हांडी नि वेच्यो जंड्याहाले।
kshitizashok@yahoo.com
अशोक गौतम क्षितिज
पौंदीअमराई-३, गुल्मि
संकरनगर-२ शारदा स्कुल, रुपन्देही पनि रस्ती वस्ती
हाल-खाडी मुलुक........वाट
स्वास्नीको साडी नि वेच्यो जंड्याहाले।
पुग्यो क्यारे तोलाको पैचालीस् हजार
सुन् को मारवाडी नि वेच्यो जंड्याहाले।
सांझ विहान् खान्थे दुध ती वच्चाले
भैंसी र पाडी नि वेच्यो जंड्याहाले।
माघको त्या जाडोमा के ओढ्ने विच्छ्याउने
पाखी र राडी नि वेच्यो जंड्याहाले।
खल्तीमा सकिएसी एक गिलास तान्न
कालो त्यो हांडी नि वेच्यो जंड्याहाले।
kshitizashok@yahoo.com
अशोक गौतम क्षितिज
पौंदीअमराई-३, गुल्मि
संकरनगर-२ शारदा स्कुल, रुपन्देही पनि रस्ती वस्ती
हाल-खाडी मुलुक........वाट