घास काट्ने क्रममा रुखवाट लडेर मृत्यु
सीता भण्डारी,गुल्मी,१४ फागुन,घास काट्ने क्रममा रुखवाट लडेर गुल्मीको ह्वाङ्दीमा एकजना व्यतिको ज्यानगएको छ । ह्वाङ्दी गाविस वार्ड नं ८ माहाभिरका ५९ वर्षीय कृष्णवहादुर अर्याल वाासको रुखमा घाास काट्ने क्रममा लडेर गम्भिर घाईते हुनुभएको र उपचारको क्रममा मृत्युभएको वताईएको छ । सनिवार घर नजिकैको वाासको रुखमा घाासकाट्दै गर्दालडेका अर्याललाई उपचारकालागि पाल्पा मिसन अस्पतालमा लगिएको र उपचारगर्दागर्दै मृत्युभएको स्थानीय मित्रवहादुर अर्यालले जानकारी दिनुभएको छ । ५ छोरी, १ छोरा र श्रीमती रहेका मृतक अर्यालको पारिवारिक अवस्था समेत दयनिय रहेको वताईएको छ ।