धादिङ, मंसिर २४ । नेपालका प्राय सबै मठ मन्दिरमा पुगेर भक्तजनहरुले देवी–देवताको मूर्तिको पूजाआजा र दर्शन गर्न पाउँछन् । तर, उत्तरी धादिङ्गको सल्यानकोट गाउँं विकास समितिमा अवस्थित त्रिपुरासुन्दरी भवगतीको मन्दिरमा पुग्ने भक्तजनले भने न भगवतीको फोटो न मूर्ति वा स्वरुप नै देख्न पाउँछन् । एक वर्षभित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पूजा गर्ने अनौठो र रोचक परम्परा बोकेको त्रिपुरासुन्दरी सम्बन्धी रिपोर्ट ।
(भिडियो हेर्नुहोस्)
स्रोत : इमेज च्यानल
सम्बन्धित शीर्षकहरु: Latest Video
Posted by Butwalonline
on 7:05 PM. Filed under
Latest Video
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response
0
comments for "अनौठो र रोचक त्रिपुरासुन्दरी मेला"