|

वसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

चितवन पुस १४  - चितवनको रत्ननगरमा वसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौबाट धरान जाँदै गरेको ना ४ ख ५०६४ नम्वरको वसले शहिद स्मृति क्याम्पस अगाडी राती १२ वजे ठक्कर दिदा पैदलयात्री रत्ननगर ९ का दामोदर तिवारीको मृत्यु भएको हो ।

बसको ठक्करबाट तिवारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । ठक्कर दिने वस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 7:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु"

Leave a reply