साबधान ! कतै तपाईको पासवर्ड ह्याकरहरुले लीक गरेका त छैनन
अमेरिकी इन्टेरनेट फर्म याहूका लाखौं प्रयोगकर्ताको पासवर्ड ह्याकरहरुले
सार्वजनिक
गरिदिएका छन् ।अहिले सम्म याहूका ४ लाख ५३ हजार भन्दा बढी प्रयोगकर्ताको पासवर्डलाई ह्याकरहरुले अनलाइनमा नै पोष्ट गरिदिएका छन् |
प्रयोगकर्ताहरुको इमेलमा ह्याकरहरुले पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै इमले पठाइरहेका छन् । यसरी प्रयोगकर्ताहरुले याहुको आधिकारिक सूचना झैँ मानेर पासवर्ड परिवर्तन गर्दा त्यो पासवर्डको जानकारी ह्याकरले लिने र त्यसपछि प्रयोगकर्ताको इमले ह्याक हुने बताइएको छ । ह्याकरहरुले प्रयोगकर्ताको इमेलबाट उच्च प्रविधिको सहायताले विभिन्न संवेदनशील सूचना तथा तथ्यांकहरु चोर्ने गरेका छन् ।
कतै तपाइंको पासवर्ड पनि लीक भएको त छैन ? तपाई आफ्नो पासवोर्ड लिक भए नभएको चेक गर्न यहाँ क्लिक गर्नुहोस् । आफ्नो इमेल एड्रेस राखेर चेक मेलमा क्लिक गर्नुहोस् ।