|

आन्दोलनमा घाइते भएका थनैतको मृत्युपछि थारू समुदाय आंदोलित

नवलपरासी  जेष्ठ  २४ -नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले  गरेको आन्दोलनका क्रममा नवलपरासीको डण्डामा प्रहरीको गोली लागि गम्भीर घाइते भएका धनबहादुर थनेत थारुको मंगलबार राति मृत्यु  भएपछि  थारू समुदाय आंदोलित बनेको छ | घटनाको बिरोधमा समुदायले  आज एक घंटा  चक्का जाम गर्दै ,दोषी लाई कड़ा कारबाही हुनुपर्ने ,मृतक लाई सहीद घोषणा  गरि मृतकका परिवारलाई  शिक्ष्या र  रोजगारीको ग्यारेंन्ती दिनुपर्ने  माग राख्दै इलाका  प्रशासन  कावासोतीमा ज्ञापन पत्र बुझायेका छन |साथै बिरोध स्वरुप थारू समुदाय तथा जनजाति ले   आज साँझ  तराईका बिभिन्न ठाउमा  मशाल जुलुस निकलेका छन |

Posted by Butwalonline on 9:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आन्दोलनमा घाइते भएका थनैतको मृत्युपछि थारू समुदाय आंदोलित"

Leave a reply