|

जिल्ला भूमिसुधार कार्यालयमा बम बिष्फोट

निर्मल घिमिरे, बर्दिया,चैत २० - जिल्ला भूमिसुधार कार्यालय बर्दियाको कार्यालयमा अहिले साँझ ६ बजे बम बिष्फोट भएको छ। बिष्फोटबाट कार्यालय भवन चर्किएको र झयाल, ढोकामा क्षति पुगेको प्रहरीले बताएको छ। बिष्फोट पछि सो क्षेत्रका सर्बसाधरण आंतकित छन्। जिल्ला प्रहरी कार्यालयक दुई सय मिटरको दुरीमा रहेको कार्यालयमा बम बिष्फोट भएको हो। बिष्फोटको जिम्मा मधेश मुक्ति पार्टीको रणबिरसिंह समूहले लिएको छ। 
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिल्ला भूमिसुधार कार्यालयमा बम बिष्फोट"

Leave a reply