हार्दिक समवेदना !!!
हार्दिक समवेदना !!!
मगर संघ युएई दुवई
मगर संघ युएईका भुतपूर्व अध्यक्ष श्री हरि घर्ती मगरको पुज्यनिय माता पार्वती घर्ती तथा धर्मपत्नि श्रीमती शुलिला धर्तीको वस दुर्घटना परि असमायिक दुखद निधन हुनु भएकामा वाहांहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
अध्यक्ष
नुन प्रसाद सोमै मगर
तथा
मगर संघ युएई परिवार
