|

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


रोल्पा,वैशाख ११ -माछा मार्ने क्रममा करेन्ट लागेर रोल्पामा सुलिचौरमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मिझिङ १ रुइनिवाङका १३ बर्षीय यामबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । मिझिङ १ सुलिचौर बजार नजिकै रहेको फगाम खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा घर्तीको मृत्यु भएको थियो ।करेन्टका माध्यमबाट माछा मार्न खोज्दा घर्तीलाई करेन्ट लागेको थियो ।

समाचार :ओनलाइन खबर बाट


Posted by Butwalonline on 3:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु