भुकम्प पिडितलाई नेपाली समाज यूएईको सहयोग
भुपराज बस्याल
यूएई करिव पांच ६ महिना अघि नेपालमा आएको भुकम्प वाट क्षति ग्रस्त भएको नेपालको पर्ुवाअञ्चल क्ष्ँेत्रमा नेपाली समाज यूएईले नेपाली रु २५००० हजार पच्चिीस हजार रुपियां आर्थिक सहयोग गरेको छ ।
याहां पर्ने नेपालीका समस्या हरुमा समाधानको विन्दु खोज्दै याहा हातमा हात साथमा साथ दिदैं आएको नेपाली समाज यूएईले फे्रव्रवरि २४ तारिकका दिन अवुधावीमा भएको एक कार्यक्रममा यूएई स्थित नेपाली राज दुतावासका कार्यवाहक राजदुत दिपक अधिकारिलाई समाजका अध्यक्ष क्रष्ण वहादुर ढकालले नगद उपलव्ध गराउनु भएको थियो
दुतावास मार्फ नेपाल सरकारमा जाने उक्त रकम पुनर निमार्ण्र्ााोषमा जम्मा गरि क्षति ग्रस्त स्थानमा प्रयोग गरिदिन अध्यक्ष ढकालले आग्रह गरेका थिए